पोखरामा मोटसाईकल चोरी गर्ने तीन जना प्रकाउ
पाेखरा | जेठ १८, २०८०
पोखरा: पोखरामा पार्किङ गरेर राखेको मोटरसाईकल चोरी गरेको आरोपमा तीन जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ३३ को बागमारा–कालिका भित्री सडकमा चोरीको सुपर स्पिलिण्डर मोटरसाईकल चलाइरहेको अवस्थामा ग १ प ७४२५, ग ९ प २६३० र ग १६प १००६नम्बरको मोटरसाईलकसहित तीनजनालाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका तीनजनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

